गुल्मीका सांसद सागर ढकाल सवार गाडी दुर्घटना

२२ जेठ, २०८३, शुक्रवार
सारांश
  • गुल्मीको रेसुङ्गा नगरपालिका-४ अर्खलेमा गुल्मी-१ बाट निर्वाचित सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा परेको हो । प्रहरीले दुर्घटनामा कुनै मानवीय क्षति नभएको र गाडीमा सवार सबै जना सुरक्षित रहेको बताएको छ ।

बुटवल: गुल्मीमा सांसद सागर ढकाल गाडी दुर्घटनामा परेको छ ।

 

गुल्मीको रेसुङ्गा नगरपालिका-४ अर्खलेमा गुल्मी-१ बाट निर्वाचित सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा परेको हो । प्रहरीले दुर्घटनामा कुनै मानवीय क्षति नभएको र गाडीमा सवार सबै जना सुरक्षित रहेको बताएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार