रवि लामिछानेको भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता

२०८३ जेठ २० बुधवार
सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् ।

काठमाण्डौ, २० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् ।

 

भारत भ्रमणमा रहेका लामिछानेले हिजो मङ्गलवार साँझ गृहमन्त्री शाहसँग भेटवार्ता गरेका हुन् ।

 

उनले यसअघि विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए । सोमवार भारत पुगेका लामिछानेलाई भारतीय जनता पार्टीको हेड क्वाटरमा भव्य स्वागत गरिएको थियो भने उनले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नविनसँग भेटवार्ता गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार