- पार्टीले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन प्रक्रिया सहज र सरल बनाइएको र इच्छुक व्यक्तिहरूले नेपाली कांग्रेसको वेबसाइटमार्फत अनलाइन आवेदन फारम भर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ ।
काठमाण्डौ, १९ जेठ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता आवेदन खुला गरेको छ। पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले नयाँ क्रियाशील सदस्यता खुला गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णयअनुसार नेपालको संविधान, नेपाली कांग्रेसको विधान, नियमावली तथा पार्टी अनुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाउने योग्यता पुगेका स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिकले अब नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्य बन्न आवेदन दिन सक्नेछन् ।
पार्टीले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन प्रक्रिया सहज र सरल बनाइएको र इच्छुक व्यक्तिहरूले नेपाली कांग्रेसको वेबसाइटमार्फत अनलाइन आवेदन फारम भर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ ।
नेपाली कांग्रेसले योग्य नेपाली नागरिकलाई सदस्यता आवेदन प्रक्रियामा सहभागी हुन आग्रह गर्दै नयाँ क्रियाशील सदस्यता आवेदन खुला गरिएको जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।