ज्ञानेन्द्र शाहीको नेपालले भारतको सीमा मिचेको तथ्य र प्रमाणसहित उपलब्ध गराउन माग
१८ जेठ, २०८३, सोमवार
सारांश
- प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद शाहीले अनुमानको आधारमा राज्य नचल्ने भन्दै प्रधानमन्त्री तथ्यमा बोल्नुपर्ने बताए ।
काठमाडौँ: राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति जिम्मेवार नभएको बताएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद शाहीले अनुमानको आधारमा राज्य नचल्ने भन्दै प्रधानमन्त्री तथ्यमा बोल्नुपर्ने बताए ।
उनले सरकारसँग नेपालले भारतको सीमा मिचेको विवरण तथ्य र प्रमाणसहित उपलब्ध गराउन माग गर्दै सो भनाई संसदको रेकर्डबाट हटाउन माग गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एमालेका पूर्व सांसद कोइरीलाई रिहा गर्न सर्वोच्चको आदेश
-
होर्मुज हुँदै चल्ने जहाजमा भारतीय नाविकको नयाँ नियुक्ति रोक्न भारत सरकारको निर्देशन
-
ब्राजिलमाथि अमेरिकाले लगायो २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क
-
आन्दोलनरत मिटरव्याज पीडितहरुसँग वार्ता गर्न सरकारले बनायो समिति, के छन् माग ?
-
शिक्षामन्त्री पोखरेल र जापानी राजदूत तोरुबीच शिष्टाचार भेटवार्ता
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।