परराष्ट्रमन्त्री खनाल र युरोपेली संघकी राजदूत लोरेन्जोबीच भेटवार्ता
१५ बैसाख, २०८३, मगलवार
- मंगलबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा नेपाल-युरोपेली संघ सम्बन्धलाई अझ गहिरो बनाउने तथा द्विपक्षीय सहकार्यलाई थप सुदृढ गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालसँग युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गरेकी छन् ।
मंगलबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा नेपाल-युरोपेली संघ सम्बन्धलाई अझ गहिरो बनाउने तथा द्विपक्षीय सहकार्यलाई थप सुदृढ गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।
भेटमा आपसी हित, सहकार्य विस्तार र विभिन्न क्षेत्रका साझेदारीलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।