भीष्मराज आङ्देम्बे काँग्रेस संसदीय दलको नेतामा सर्वसम्मत चयन
१४ बैसाख, २०८३, सोमवार
- सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको बैठकले आङ्देम्बेलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको सभापति गगन थापाले बैठकपछि जानकारी दिएका छन् ।
काठमाडौं: नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको बैठकले आङ्देम्बेलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको सभापति गगन थापाले बैठकपछि जानकारी दिएका छन् ।
संसदीय दलको नेता चयनपछि आङ्देम्बेले पार्टीको विशेष अधिवेशनले पारित गरेको विधान अनुसारको प्रक्रिया अनुसार नै भएको स्पष्ट गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।