परराष्ट्रमन्त्री खनालसँग श्रीलंकाकी राजदूत डेल्पिटियाको भेटवार्ता
१० बैसाख, २०८३, बिहिवार
सारांश
- विहिबार परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने र आपसी हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाडौँ: परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलंकाकी राजदूत रुवन्थी डेल्पिटियासँग भेटवार्ता गरेकी छन् ।
विहिबार परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने र आपसी हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
-
सुपर कम्युटरको दौडमा अमेरिकालाई चीनले उछिन्यो
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।