सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरी प्रणाली अनिवार्य
१० बैसाख, २०८३, बिहिवार
- त्यस्तै, प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित गरेर कार्यालयमा सुरक्षित राख्न पनि निर्देशन दिइएको छ । मन्त्रालयको सचिवस्तरबाट वैशाख ८ गते गरिएको निर्णयअनुसार यो व्यवस्था लागू गर्न निर्देशन दिइएको हो ।
काठमाडौँ: सरकारले सबै मन्त्रालय, विभाग, कार्यालय र स्थानीय तहमा विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, विभाग, कार्यालय र सबै निकायमा पठाएको सूचनामा कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थित गर्न विद्युतीय हाजिरी प्रणाली लागू गर्न निर्देशन दिइएको छ । उक्त व्यवस्था हालसम्म कार्यान्वयन नभएको अवस्थामा कर्मचारीको दैनिक उपस्थितिको विवरण अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत नै राख्नुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित गरेर कार्यालयमा सुरक्षित राख्न पनि निर्देशन दिइएको छ । मन्त्रालयको सचिवस्तरबाट वैशाख ८ गते गरिएको निर्णयअनुसार यो व्यवस्था लागू गर्न निर्देशन दिइएको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।