गृहमन्त्रीको राजीनामा बारे प्रचण्डको टिप्पणी- 'उहाँले दिनुभयो, राम्रो गर्नुभयो'

९ बैसाख, २०८३, बुधवार
सारांश
  • बुधबार पेरिसडाँडामा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिदै प्रचण्डले गुरुङले राजीनामा दिएर राम्रो गरेको बताएका हुन् । उनले भने- 'उहाँले दिनुभयो, राम्रो गर्नुभयो ।’

काठमाडौँ: नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएर राम्रो गरेको प्रतिक्रिया दिएका छन् ।

 

बुधबार पेरिसडाँडामा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिदै प्रचण्डले गुरुङले राजीनामा दिएर राम्रो गरेको बताएका हुन् । उनले भने- 'उहाँले दिनुभयो, राम्रो गर्नुभयो ।’

 

अस्वाभाविक सम्पत्ति विवरण र विवादित व्यवसायीसँगको साझेदारीको विषयमा प्रश्न उठेपछि गुरुङले आजै राजीनामा दिएका हुन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार