- 'जेनजी' आन्दोलनको सन्देश र ४६ जना सहिदको बलिदानीको सम्मान गर्दै स्वार्थको द्वन्द्व देखिन नदिन राजीनामा दिएको बताएका छन्।
गृहमन्त्री सुधन गुरुङले नैतिकताको आधारमा पदबाट राजीनामा दिएका छन्। विवादित व्यापारी दीपक भट्टसँगको सेयर लगानीबारे नागरिक स्तरमा उठेका प्रश्नपछि उनले फेसबुकमार्फत राजीनामा घोषणा गरेका हुन्।
चैत १३ देखि गृह प्रशासन सम्हालेका गुरुङले सुशासनको माग गर्दै उठेको 'जेनजी' आन्दोलनको सन्देश र ४६ जना सहिदको बलिदानीको सम्मान गर्दै स्वार्थको द्वन्द्व देखिन नदिन राजीनामा दिएको बताएका छन्।
निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्दै उनले आम युवालाई सत्य र इमानदारीको बाटोमा उभिन अपिल गरेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।