सभामुख अर्याल र अर्थमन्त्री डा. वाग्लेबीच छलफल

९ बैसाख, २०८३, बुधवार
सारांश
  • बुधबार सभामुख अर्यालले बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रारम्भिक छलफल, सरकारको नीति तथा कार्यक्रम र बजेटसँग जोडिएका आवश्यक व्यवस्थाबारे अर्थमन्त्री वाग्लेसँग परामर्श गरेका हुन् ।

काठमाडौँ: सभामुख डोलप्रसाद अर्यालले संसदको आगामी बजेट अधिवेशनको कार्यतालिका निर्धारणबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग महत्वपूर्ण छलफल गरेका छन् ।

 

बुधबार सभामुख अर्यालले बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रारम्भिक छलफल, सरकारको नीति तथा कार्यक्रम र बजेटसँग जोडिएका आवश्यक व्यवस्थाबारे अर्थमन्त्री वाग्लेसँग परामर्श गरेका हुन् ।

 

आगामी अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले यस्तो छलफल गरिएको सभामुखको सचिवालयले बताएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार