अर्थमन्त्री डा. वाग्ले र अमेरिकी सहायक विदेशमन्त्री कपुरबीच भेटवार्ता
२०८३ वैशाख ०८ मङ्गलवार
- नेपालको व्यापार वातावरण सुधार र अमेरिकी कम्पनीहरू भित्र्याउने विषयमा महत्वपूर्ण छलफल भएको बताएका बताइएको छ ।
काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग अमेरिकाको मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री समीर पाउल कपुरले भेटवार्ता गरेका छन् ।
मंगलबार भएको भेटवार्तामा नेपालको व्यापार वातावरण सुधार र अमेरिकी कम्पनीहरू भित्र्याउने विषयमा महत्वपूर्ण छलफल भएको बताएका बताइएको छ ।
सहायक विदेशमन्त्री कपूरले दुवै पक्षबीच व्यापारिक सम्बन्ध अझ नजिक बनाउने विषयमा सहमति बनेको छ । यसबाट नेपालको यातायात, ऊर्जा तथा डिजिटल पूर्वाधार क्षेत्रमा सुधार भई आर्थिक वृद्धि हुने विश्वास व्यक्त गरिएको छ ।
कपुरले यस्तो सहकार्यले नेपाल र अमेरिका दुवै देशलाई लाभ पुग्ने बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।