रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

२०८३ वैशाख ०७ सोमवार
सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

काठमाण्डौ, ०७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

 

पार्टी सभापति रवि लामिछानेले आज दिउसो ३ बजे पार्टी केन्द्रीय कार्यालय घन्टीघर, वनस्थलीमा बस्ने गरि बैठक बोलाएका छन् ।

 

बैठकमा सबै सदस्यलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ । बैठकले पार्टीको महाधिवेशन बारे महत्वपूर्ण निर्णय गर्ने बताइएको छ । यसअघि आइतबार बसेको सचिवालय बैठकले जिल्ला अधिवेशन बैशाख १५ गतेदेखि शुरु गर्ने निर्णय गरिसकेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार