कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै

२०८३ वैशाख ०७ सोमवार
सारांश
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ ।

काठमाण्डौ, ०७ वैशाख । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । 

 

बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो ३ बस्न लागेको हो ।

 

यसअघि बसेको बैठकले नेता पूर्णबहादुर खड्कालाई पार्टी अनुशासनविपरीतको कार्य गरेको भन्दै प्रष्टीकरण पेश गर्न निर्देशन दिएको थियो ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार