भुपदेव साह रास्वपाको महामन्त्रीमा मनोनित

७ बैसाख, २०८३, सोमवार
सारांश
  • आज बसेको केन्द्रिय समितिको बैठकले शाहलाई महामन्त्रीमा मनोनित गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।  त्यस्तै आजको बैठकले सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री ज्ञवालीलाई मनोनित गरेको छ ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  महामन्त्रीमा भुपदेव साहलाई मनोनित गरेको छ ।

 

आज बसेको केन्द्रिय समितिको बैठकले शाहलाई महामन्त्रीमा मनोनित गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।  त्यस्तै आजको बैठकले सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री ज्ञवालीलाई मनोनित गरेको छ ।

 

बैठकले रास्वपाको लेवी परिमार्जन गर्ने सचिवालयको बैठकको निर्णय अनुमोदन गरेको छ । जस अनुसार सांसदबाट १५ हजार, मन्त्रीबाट १८ हजार र स्वकीय सचिवबाट २ हजार मासिक लिने निर्णय गरेको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार