परराष्ट्रमन्त्री खनालसँग अष्ट्रेलियाका राजदूत अर्नस्टको भेटवार्ता

२०८३ वैशाख ०४ शुक्रवार
सारांश
  • शिक्षा र विकास साझेदारीजस्ता क्षेत्रमा पारस्परिक लाभ हुने सहकार्यलाई अघि बढाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमोन अर्नस्टसँग भेटवार्ता गरेका छन् ।

 

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल-अष्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउने तथा व्यापार, शिक्षा र विकास साझेदारीजस्ता क्षेत्रमा पारस्परिक लाभ हुने सहकार्यलाई अघि बढाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार