परराष्ट्रमन्त्री खनालसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

२ बैसाख, २०८३, बुधवार
सारांश
  • बुधबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल-जापान सम्बन्ध र सहयोगका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन् ।

 

बुधबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल-जापान सम्बन्ध र सहयोगका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

 

 साथै यस वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ मनाउने विषयमा पनि कुराकानी भएको मन्त्रालयले उल्लेख अग्रेको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार