काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

२०८२ चैत्र ३० सोमवार
सारांश
  • क्रियाशील सदस्यता अभियान र काँग्रेस संसदीय दलको नेता चयन बारे छलफल हुने बताइएको छ ।

काठमाडौँ: नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

 

काँग्रेस  कावा मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि बोलाएको हो ।

 

बैठकमा बैशाख महिनामा काँग्रेसले चलाउने क्रियाशील सदस्यता अभियान र काँग्रेस संसदीय दलको नेता चयन बारे छलफल हुने बताइएको छ ।

 

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरू सहभागी हुने दुलालले जानकारी दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार