सरस्वती लामालाई उपसभामुख बनाउने प्रस्ताव बहुमतले अस्वीकृत

२७ चैत्र, २०८२, शुक्रवार
सारांश
  • लामाको पक्षमा केवल ५ मत परेको थियो भने विपक्षमा २१५ मत परेको थियो । त्यस्तै तटस्थमा ३७ मत परेको सभामुख डिपी अर्यालले जानकारी दिएका थिए ।

काठमाडौँ: उपसभामुखमा उम्मेदवारी दिएकी राप्रपाकी सरस्वती लामाको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा भएको मतदानमा लामलाई उपसभामुखमा निर्वाचित गरियोस भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको हो । लामाको पक्षमा केवल ५ मत परेको थियो भने विपक्षमा २१५ मत परेको थियो । त्यस्तै तटस्थमा ३७ मत परेको सभामुख डिपी अर्यालले जानकारी दिएका थिए । 

 

मतदान प्रक्रियामा २५७ सांसद सहभागी भएका थिए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार