राष्ट्रपति पौडेलले आज संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै

२०८२ चैत्र २७ शुक्रवार
सारांश
  • राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

काठमाण्डौ, २७ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

राष्ट्रपति पौडेलले नेपाल सकार मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ९५ बमोजिम आज दिउँसो ३ बजे बस्ने दुवै सदनको संयुक्त बैठकलाई गर्ने भएका हुन् ।

 

राष्ट्रपतिको सम्बोधन प्रयोजनका लागि संघीय संसद सचिवालयले दिउसो ३ बजे संयुक्त बैठक आव्हान गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार