खुस्बु ओलीको सरकारलाई प्रश्न- इन्धनमा भन्सार छुट दिएरपनि जनताले राहत किन पाएनन् ?
२७ चैत्र, २०८२, शुक्रवार
- उनले करमा छुट दिइएको छ भने किन बजारमा मूल्य घट्दैन ? भन्दै सरकार जनतालाई राहत दिने गरी मूल्य नियन्त्रण गर्न असफल भएको आरोप लगाएकी छन् ।
काठमाडौँ: राप्रपा सांसद खुस्बु ओलीले सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशतसम्म छुट दिए पनि जनताले त्यसको महसुस गर्न नसकेको बताएकी छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद ओलीले मूल्यवृद्धि निरन्तर भइरहँदा पनि निगमले अझै अर्बौं घाटाको कुरा गरेको उल्लेख गर्दै सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशतसम्म छुट दिए पनि जनताले त्यसको महसुस गर्न नसक्नु व्यवस्थापनको कमजोरी हो कि नीतिगत असफलता हो ? भन्दै प्रश्न गरेकी छन् ।
उनले करमा छुट दिइएको छ भने किन बजारमा मूल्य घट्दैन ? भन्दै सरकार जनतालाई राहत दिने गरी मूल्य नियन्त्रण गर्न असफल भएको आरोप लगाएकी छन् ।
उनले जनताको जीवनसँग प्रत्यक्ष जोडिएको विषयमा सरकारको भूमिका केवल घोषणा गर्ने नभएर प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने हुनुपर्ने बताएकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।