सारांश
- आयोगको उपाध्यक्षमा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गुणकर भट्टलाई नियुक्त गरेको छ ।
काठमाडौँ: सरकारले राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त गरेको छ ।
सरकारले आयोगको सदस्यमा अर्जुनजंग थापा, प्रा. डा. सञ्जय आचार्य, डा. देवेन्द्र गौचन, रेशु अर्याल, प्रा. डा. सुदन झा र डा. पुकार मल्ललाई नियुक्त गरेको हो ।
आयोगको उपाध्यक्षमा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गुणकर भट्टलाई नियुक्त गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’