परराष्ट्रमन्त्री खनालसँग स्वीजरल्याण्डकी राजदुत डा. मेउलीको शिष्टाचार भेट

२४ चैत्र, २०८२, मगलवार
सारांश
  • परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा  राजदुत डा. मेउलीले स्विट्जरल्यान्डका विदेशमन्त्री इग्नाजियो कासिसको तर्फबाट मन्त्री खनाललाई पदभार ग्रहणको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेकी थिइन् ।

काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि स्वीजरल्याण्डकी राजदुत डा. डेनियल मेउलीले शिष्टाचार भेट गरेकी छन् ।

 

परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा  राजदुत डा. मेउलीले स्विट्जरल्यान्डका विदेशमन्त्री इग्नाजियो कासिसको तर्फबाट मन्त्री खनाललाई पदभार ग्रहणको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेकी थिइन् ।

 

भेटका क्रममा नेपाल र स्वीजरल्याण्डबीचको लामो समयदेखिको मैत्री सम्बन्ध र सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार