राष्ट्रिय सभाको बैठक बस्दै, उपाध्यक्ष चयन गर्ने कार्यसूची

सारांश
  • आजको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन हुने कार्यसूची रहेको छ ।

काठमाडौँ: राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १२: १५ बजेदेखि राष्ट्रिय सभाको बैठक शुरु हुदैछ ।

 

आजको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन हुने कार्यसूची रहेको छ । उपाध्यक्षमा नेकपा एमालेकी सांसद लिला कुमारी भण्डारीको एक उम्मेदवारी परेकोले उनी निर्बिरोध निर्वाचित भएको घोषणा गरिने छ ।

 

त्यस्तै आज प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक बर्ष २०८०- ८१ को चौबिसौं बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची समेत रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार