राष्ट्र्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८२ चैत्र २२ आइतवार
सारांश
  • आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज १२: १५ बजेदेखि राष्ट्रिय सभाको बैठक बस्दैछ ।

काठमाण्डौ, २२ चैत्र । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज १२: १५  बजेदेखि राष्ट्रिय सभाको बैठक बस्दैछ ।

 

आजको बैठकमा अध्यक्षले विषयगत समितिका सदस्यहरुको नाम हेरफेर गर्ने र अध्यक्ष र उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको नाम मनोनयन गर्ने कार्यसूची रहेको छ ।

 

त्यस्तै आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय महिला आयोगको आर्थिक बर्ष २०८१-८२ को बार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार