काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

२०८२ चैत्र १८ बुधवार
सारांश
  • आज दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बैठक बोलाइएको छ ।

काठमाडौँ: नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।

 

कावा मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार आगामी आज दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बैठक बोलाइएको छ ।

 

बैठकको एजेण्डा बारे जानकारी नदिए पनि काँग्रेसको देउवा पक्षले पार्टीमा समानान्तर गतिविधि अगाडी बढाएपछि अनुशासन समितिले एक्सन लिन सक्ने अड्कलबाजी गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार