प्रधानमन्त्री बालेनको सुदूरपश्चिमका सांसदहरुसँग छलफल

२०८२ चैत्र १७ मङ्गलवार
सारांश
  • प्रधानमन्त्री बालेन शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका छन् ।

काठमाण्डौ, १७ चैत्र । प्रधानमन्त्री बालेन शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका छन् ।

 

प्रधानमन्त्री बालेनले सुदूरपश्चिमका सबै दलबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग सरकारको प्राथमिकता र प्रदेशको विकास गर्ने एजेण्डाका बारेमा छलफल गरेका हुन् ।

 

यसअघि उनले सोमबार कोशी र कर्णालीका सांसदहरुसँग छलफल गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार