असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन

१६ चैत्र, २०८२, सोमवार
सारांश
  • मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

काठमाडौँ: सरकारले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गरेको छ ।

 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

 

कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि पनि सहभागी हुने पोखरेलले बताए ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार