सारांश
- भौतिकरूपमा अदालतमा उपस्थित नसक्ने भएपछि भर्चुअल रुपमा उपस्थित गराइने भएको हो ।
काठमाडौँ: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भिडियो कन्फेरेन्सको माध्यमबाट अदालतमा उपस्थित हुने भएका छन् ।
शनिबार पक्राउ परेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका ओली स्वास्थ्य अवस्थाका कारण भौतिकरूपमा अदालतमा उपस्थित नसक्ने भएपछि भर्चुअल रुपमा उपस्थित गराइने भएको हो ।
त्यस्तै शनिबारनै पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई भने जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’