ओली पक्राउको विरोध कार्यक्रम तय गर्न एमालेले दियो नेताहरुलाई जिम्मेवारी

१४ चैत्र, २०८२, शनिवार
सारांश
  • शनिबार बसेको सचिवालय बैठकले राजनीतिक दलहरुसँग संवादको संयोजन उपाध्यक्ष विष्णु पौडेलले गर्नेछन् । भने संसदमा रहेका दलहरुसँगको संवाद उपाध्यक्ष रामबहादुर थापा बादलले गर्ने छन् । त्यस्तै कानुनी प्रक्रियाको संयोजन उपाध्यक्ष गोकर्ण विष्टले गर्ने भएका छन् ।

काठमाडौँ: नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछिका घटनाबारे अन्य दलसँग संवाद गर्न जिम्मेवारी बाँडफाँट गरेको छ ।

 

शनिबार बसेको सचिवालय बैठकले राजनीतिक दलहरुसँग संवादको संयोजन उपाध्यक्ष विष्णु पौडेलले गर्नेछन् । भने संसदमा रहेका दलहरुसँगको संवाद उपाध्यक्ष रामबहादुर थापा बादलले गर्ने छन् । त्यस्तै कानुनी प्रक्रियाको संयोजन उपाध्यक्ष गोकर्ण विष्टले गर्ने भएका छन् ।

 

एमालेले भोली सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई विरोध पत्र दिएर औपचारिक रुपमा ओलीको पक्राउको विरोध शुरु गर्ने भएको छ भने एमालेका भातृ संगठनहरुले भने आजैदेखि प्रदर्शन शुरु गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार