शंकर पोखरेलको चेतावनी- प्रतिशोधको राजनीति धेरै महँगो हुन्छ, ओलीलाई रिहा गर !
२०८२ चैत्र १४ शनिवार
- प्रतिशोधको राजनीति धेरै महँगो हुने भन्दै जिम्मेवार बन्न र ओलीलाई अविलम्ब रिहा गर्न माग गरेका छन् ।
काठमाडौँ: नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको प्रति सरकारलाई धेरै महँगो पर्ने चेतावनी दिएका छन् ।
सामाजिक संजालमा लेख्दै महासचिव पोखरेलले पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुने भन्दै जिम्मेवार बन्न र ओलीलाई अविलम्ब रिहा गर्न माग गरेका छन् ।
ओली पक्राउ परेपछि एमाले आन्दोलनमा होमिने संकेत गरेको छ । आन्दोलनका कार्यक्रम बारे छलफल गर्न केहीबेरमा सचिवालय बैठक बस्न लागेको सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।