विक्रम तिमल्सिना सञ्चारमन्त्री बन्दै

२०८२ चैत्र १३ शुक्रवार
सारांश
  • ४३ बर्षिय तिमिल्सिना नुवाकोट १ बाट निर्वाचित सांसद हुन् ।

काठमाडौ: बालेन नेतृत्वको सरकारमा डा. विक्रम तिमल्सिना सञ्चारमन्त्री बन्ने निश्चित भएको छ । ४३ बर्षिय तिमिल्सिना नुवाकोट १ बाट निर्वाचित सांसद हुन् ।

 

अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयमा अध्ययन गरेका तिमिल्सिना शिक्षा र सञ्चारको क्षेत्रमा क्रियाशील छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार