‘पुराना दलबाट टाढा रहनुस्, सरकारी अस्पताल जानुस्’ - सभापति लामिछाने

२०८२ चैत्र ०४ बुधवार
सारांश
  • नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले व्यक्तिगत स्वार्थ त्यागेर एकजुट हुन र पुराना दलहरूको प्रभावबाट टाढा रहन निर्देशन दिएका हुन्।

रास्वपा सभापति रवि लामिछानेले पार्टीभित्र फाटो ल्याउन र सरकार ढाल्न एउटा समूह सक्रिय रहेको भन्दै सांसदहरूलाई सचेतगराएका छन्। नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले व्यक्तिगत स्वार्थ त्यागेर एकजुट हुन र पुराना दलहरूको प्रभावबाट टाढा रहन निर्देशन दिएका हुन्।

 

सांसदहरूलाई जथाभावी नबोल्न र हल्का मनोरञ्जन नगर्न सचेत गराउँदै लामिछानेले उपचारका लागि सरकारी अस्पताल रोज्न आग्रह समेत गरेका छन्। ऐन-कानुनको अध्ययन गरी कुनै बहानाबाजी नगरी जनताको काममा खट्न उनको कडा निर्देशन छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार