- नेपाली कांग्रेसले समानुपातिकतर्फ निर्वाचित २० जना सांसदको नाम निर्वाचन आयोगमा पेश गरेको छ ।
काठमाण्डौ, ०२ चैत्र । नेपाली कांग्रेसले समानुपातिकतर्फ निर्वाचित २० जना सांसदको नाम निर्वाचन आयोगमा पेश गरेको छ । कांग्रेसले विभिन्न कलस्टरमा १५ जना महिला र ५ जना पुरुषको नाम बुझाएको हो । प्रत्यक्षतर्फ १८ सिट जितेको काँग्रेसले समानुपातिकतर्फ २० सिट पाएको थियो ।
खसआर्यबाट- ६ जना
१- सुशीला ढकाल
२- रुक्मिणीदेवी कोइराला
३- रीना उप्रेती,
४- सीता थपलिया
५- गंगा शाही
६- अर्जुननरसिंह केसी
आदिवासी जनजातिबाट: ६ जना
१- गीताकुमारी सेन्दाङ
२- गंगालक्ष्मी अवाल
३- गीता गुरुङ
४- रेनुका काउचा
५- सुनिताकुमारी सुवेदी
६- भीष्मराज आङ्देम्बे
मधेशीबाट: ३ जना
१- निनुकुमारी कर्ण
२- रेखाकुमारी यादव
३- चन्द्रमोहन यादव
दलितबाट: ३ जना
१- हरिनादेवी कामी
२- पवित्रा विक
३- मानबहादुर नेपाली
थारूबाट: १ जना
१- प्रमिलाकुमारी गच्छदार
मुस्लिमबाट: १ जना
१- शाहजान खातुन
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।