रास्वपाको सचिवालय बैठक आज बस्दै

२०८२ चैत्र ०१ आइतवार
सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक आज बस्ने भएको छ ।

काठमाण्डौ, ०१ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक आज बस्ने भएको छ ।

 

प्रवक्ता मनिष झाका अनुसार रास्वपाको शनिबार बस्ने भनिएको सचिवालय बैठक आज पार्टी कार्यालय बनस्थलीमा बिहान १० बजे बस्ने भएको छ ।

 

बैठकले समानुपातिक उम्मेदवार सिफारिस गर्ने निर्णय गर्ने बताइएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार