एमालेको सचिवालय बैठक बस्दै

२०८२ फागुन ३० शनिवार
सारांश
  • नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

काठमाण्डौ, ३० फाल्गुण । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज दिउँसो १ बजे बस्ने गरी बलाइएको हो ।

 

बैठकले प्रतिनिधि सभामा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम तय गर्ने बताइएको छ । निर्वाचन आयोगले समानुपातिकतर्फका सदस्यको नाम आइतबरसम्ममा बुझाउन दलहरुलाई पत्राचार गरिसकेको छ ।

 

प्रत्यक्षमा ९ सिट जितेको नेकपा एमालेले समानुपातिकमा १६ सिट जितेको छ ।  

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार