रास्वपाको सचिवालय बैठक सर्यो, आइतबार बस्ने

२०८२ फागुन ३० शनिवार
सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक आइतबारका लागि सरेको छ ।

काठमाण्डौ, ३० फाल्गुण । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक आइतबारका लागि सरेको छ ।

 

प्रवक्ता मनिष झाका अनुसार रास्वपाको आज बस्ने भनिएको सचिवालय बैठक आइतबार पार्टी कार्यालय बनस्थलीमा बिहान १० बजे बस्ने भएको छ । यसअघि बैठक आज बस्ने भनिएको थियो ।

 

बैठकले समानुपातिक उम्मेदवार सिफारिस गर्ने निर्णय गर्ने बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार