समानुपातिक उम्मेदवार बारे निर्णय गर्न रास्वपाको सचिवालय बैठक बस्दै

२०८२ फागुन ३० शनिवार
सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ ।

काठमाण्डौ, ३० फाल्गुण । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ ।

 

रास्वपाले समानुपातिक उम्मेदवार सिफारिस गर्ने निर्णय गर्न सचिवालयको बैठक शनिबार बस्ने गरि बोलाएको हो ।

 

प्रवक्ता मनिष झाले बैठकको समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने जानकारी दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार