तुईन खोला नजिक ढुंगा खस्दा सडक एकतर्फी, सावधानी अपनाउन आग्रह
२९ फाल्गुन, २०८२, शुक्रवार
सारांश
- अहिले भने सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
चितवन: मुग्लिन–नारायणगढ सडक खण्डको तुईन खोला नजिक माथिबाट ढुंगा खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार ढुंगा झरेपछि केही समय यातायात पूर्ण रूपमा प्रभावित भएको थियो। अहिले भने सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
माथिबाट अझै ढुंगा झरिरहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाएर मात्र यात्रा गर्न आग्रह गरिएको सडक डिभिजनले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’