ओलीका बुबाको निधनप्रति रास्वपा सभापति रवि लामिछानेबाट दुख व्यक्त
२०८२ फागुन २९ शुक्रवार
- ९७ बर्षिय ओलीको गएराती निधन भएको थियो भने आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै लामिछानेले यस दुःखद घडीमा दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्तिको कामना गरेका छन् ।
९७ बर्षिय ओलीको गएराती निधन भएको थियो भने आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’