समानुपातिकतर्फको सिट बाँडफाँड, तीन दिनभित्र उम्मेदवार छनोट गर्न दलहरुलाई पत्राचार
२०८२ फागुन २९ शुक्रवार
- निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँड गरेको छ । समानुपातिक मतगणना सम्पन्न भएपछि आयोगले ११० सिट रहेको समानुपातिक सिट बाँडफाँड गरेको हो ।
काठमाण्डौ, २९ फाल्गुण । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँड गरेको छ । समानुपातिक मतगणना सम्पन्न भएपछि आयोगले ११० सिट रहेको समानुपातिक सिट बाँडफाँड गरेको हो ।
आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट, नेपाली कांग्रेसले २० सिट, नेकपा एमालेले १६ सिट, नेपाली कम्युनिस्ट पार्टीले ९ सिट, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४-४ सिट जितेका छन् ।
आयोगले दलहरूलाई तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम छनोट गरेर आयोगमा बुझाउन पत्राचारसमेत गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
आयोगका अनुसार समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेकोमा १ करोड ८ लाख, ३५ हजार २५ मत सदर भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
-
विश्व बजारमा कच्चा तेलको मूल्य ११० डलर नजिक
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’