बालेन र रविलाई भुटानका प्रधानमन्त्री तोब्गेको बधाई

२०८२ फागुन २६ मङ्गलवार
सारांश
  • उनले सफल निर्वाचन सम्पन्न गराएकोमा नेपाली जनतालाई पनि बधाई दिदै दुई देशबीचको मित्रता अझ प्रगाढ बनाउने आशा व्यक्त गरेका छन् ।

काठमाडौँ: भूटानका प्रधानमन्त्री छेरिङ तोब्गेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह र सभापति रवि लामिछानेलाई नेपालको संसदीय निर्वाचनमा विशाल जितको अवसरमा बधाई दिएका छन् । 

 

उनले सफल निर्वाचन सम्पन्न गराएकोमा नेपाली जनतालाई पनि बधाई दिदै दुई देशबीचको मित्रता अझ प्रगाढ बनाउने आशा व्यक्त गरेका छन् ।

 

हालै सम्पन्न निर्वाचनमा शानदार जित हासिल गरेपछि बालेन र रविलाई यसअघि सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि टेलिफोन कुराकानी गर्दै बधाई दिएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार