'बालेन बाबु' भन्दै ओलीले दिए बधाई

काठमाण्डौ, २३ फाल्गुण ।
सारांश
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन शाहलाई बधाई दिएका छन् ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन शाहलाई बधाई दिएका छन् । ओलीले बालेनलाई बाबु भन्दै विजयका लागि शुभकना दिएका हुन् ।

 

उनले भनेका छन्- बालेन बाबु, बिजयको लागि तपाईंलाई बधाई ! तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्- हार्दिक शुभकामना !' 

 

शुभकामनासँगै ओलीले यसअघि आफुले बालेनलाई तबला दिदाको तस्बीर पोष्ट गरेका छन् । झापा- ५ मा ओली बालेनसँग ४९ हजार ६१४ मत अन्तरले पराजित भएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार