- कुल २९ हजार ७७४ मत खसेकोमा १५ हजार ४५५ मत प्राप्त गरी उनी विजजी भएकी हुन्। यद्यपि, आधिकारिक रुपमा घोषणा हुन बाँकी छ।
काठमाडौँ: काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की उम्मेदवार रञ्जु दर्शना विजयी भएकी छन्।
कुल २९ हजार ७७४ मत खसेकोमा १५ हजार ४५५ मत प्राप्त गरी उनी विजजी भएकी हुन्। यद्यपि, आधिकारिक रुपमा घोषणा हुन बाँकी छ।
नेपाली कांग्रेसका प्रवल थापा क्षेत्री ६ हजार ३६४, नेकपा एमालेका मोहनराज रेग्मी १ हजार ६१८, राप्रपाका रवीन्द्र मिश्र ३ हजार ९७२ र नेकपाकी मेनुका भण्डारीले ३४५ र श्रम संस्कृति पार्टीका समीर लामाले ४२६ मत ल्याएका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’