- प्रचण्डले दुई हजार ९८९ मत प्राप्त गर्दा थापाले ९१६ मत प्राप्त गरेकी छन्।
रुकुम पूर्व: रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतान्तर बढाउँदै लगेका छन्।
उनी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कुसुमदेवी थापाभन्दा दुई हजार ७३ मतले अगाडि रहेका छन्। प्रचण्डले दुई हजार ९८९ मत प्राप्त गर्दा थापाले ९१६ मत प्राप्त गरेकी छन्।
नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ५९२ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार लखन कुमार थापाले २८९ मत प्राप्त गरेका छन्।
तीन पालिका रहेको रुकुम पूर्वमा हाल भूमे गाउँपालिकाको मत गणना भइरहेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’