सारांश
- काँग्रेसले यसअघि मुस्ताङमा पनि जित हासिल गरेको थियो ।
काठमाडौं: नेपाली काँग्रेसले दोस्रो जित हासिल गरेको छ । काँग्रेसले मनाङमा जित हासिल गरको हो ।
मनाङमा उम्मेदवार बनेका काँग्रेस नेता टेकबहादुर गुरुङले २४१५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी यशोदा गुरुङले ४५४ मत ल्याएकी थिइन् ।
काँग्रेसले यसअघि मुस्ताङमा पनि जित हासिल गरेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’