कुलमानलाई हराउदै काठमाडौँ- ३ बाट रास्वपाका पाण्डे विजयी
२०८२ फाल्गुण २२ शुक्रवार
- यस क्षेत्रमा नेपाली काँग्रेसका रमेश अर्यालले ६ हजार मत प्राप्त गरेका छन् भने एमल का रामेश्वर फुयालले ३ हजार ५१६ मत प्राप्त गरेका छन् ।
काठमाडौँ: काठमाडौँ- ३ बाट रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् ।
पाण्डेले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई ७ हजार ५८६ मत अन्तरले पराजित गरेका हुन् । पाण्डेले कुल १८ हजार ७५७ मत प्राप्त गरेका छन् । त्यस्तै कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा नेपाली काँग्रेसका रमेश अर्यालले ६ हजार मत प्राप्त गरेका छन् भने एमल का रामेश्वर फुयालले ३ हजार ५१६ मत प्राप्त गरेका छन् ।
यो अहिलेसम्म रास्वपाको चौथो जित हो । रास्वपाले काठमाडौँ- १, ६ र ८ मा जितिसकेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’