सुनसरी- १ मा रास्वपाको शुरुवाती अग्रता, हर्क साम्पाङ पछाडी
२०८२ फाल्गुण २२ शुक्रवार
सारांश
- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले १५४ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका सुजेन्द्र तामाङले १०७ मत प्राप्त गरेका छन् ।
काठमाडौँ: सुनसरी- १ को मतगणनाको प्रारम्भिक अपडेट आएको छ । यस क्षेत्रमा रास्वपाकी गोमा तामाङले शुरुवाती अग्रता हासिल अग्रेकी छन् ।
तामाङले ४६१ मत प्राप्त गरेकी छन् । त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले १५४ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका सुजेन्द्र तामाङले १०७ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा अहिलेसम्म ९२४ मत गणना गरिएको छ भने सदर मत ८८७ र ३७ मत बदर भएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’