श्रम संस्कृति पार्टी ६ स्थानमा अगाडी

२०८२ फाल्गुण २२ शुक्रवार
सारांश
  • सुनसरी- १ मा उम्मेदवार बनेका हर्क साम्पाङ भने रास्वपाकी गोमा तामाङ भन्दा धेरै पछाडी रहेका छन् ।

काठमाडौं: हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ६ स्थानमा अगाडी आएको छ ।

 

पछिल्लो मतगणना अपडेट अनुसार श्रम संस्कृति धनकुटा- १, इलाम- २, पाँचथर, उदयपुर-२, भोजपुर-१ र खोटाङमा अगाडी रहेको छ ।

 

सुनसरी- १ मा उम्मेदवार बनेका हर्क साम्पाङ भने रास्वपाकी गोमा तामाङ भन्दा धेरै पछाडी रहेका छन् । 

 

पछिल्लो अपडेट अनुसार रास्वपाकी तामाङले १०१५ मत प्राप्त गरेकी छन् भने साम्पाङले ३०३ मत प्राप्त गरेका छन् ।    

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार