गुल्मी- १ को मतगणना शुरु, रास्वपाको अग्रता

२०८२ फाल्गुण २२ शुक्रवार
सारांश
  • प्राप्त पछिल्लो अपडेट अनुसार गुल्मी-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुरुवाती अग्रता हासिल गरेको छ ।

बुटवल: गुल्मी- १ को मतगणना शुरु भएको छ । प्राप्त पछिल्लो अपडेट अनुसार गुल्मी-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुरुवाती अग्रता हासिल गरेको छ ।

 

रास्वपाका उम्मेदवार सागर ढकाल २४३ मतसहित अगाडी छन् । त्यस्तै नेकपाका उम्मेदवार सुदर्शन बरालले १३० मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले ११८ मत र नेपाली काँग्रेसका उम्मेदवार चन्द्र भण्डारीले १०३ मत प्राप्त गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार